<--

KIST Teaching Hospital

Mahalaxmi Municipality, Ward No 1, Lalitpur, Nepal

मृगौला प्रत्यारोपण सम्बन्धी सेवा अब किस्ट अस्पतालमा पनि

पूरा लिंकक़ो लागी यहाँ क्लिक गर्नुहोस

 youtu.be

https://www.facebook.com/kistmcth.edu.np/videos/1901193493393584/

  बर्सौ देखि अन्तर्राष्ट्रियस्तरको सुलभ र सहज स्वास्थको उपलब्धता गराउदै आएको यस किष्ट शिक्षण अस्पतालमा यसै वर्ष सफलता पुर्वक पहिलो पटक मिर्गौला प्रत्यारोपण गर्न सफल भएको थियो ।  समाजमा रहेका मृगौला रोगीहरू प्रतिको दायित्व बुझी यस किष्ट अस्पतालमा निरन्तर रुपमा प्रत्यारोपण हुदै आइरहेको छ।  हामी प्रति पूर्ण विश्वास गरि मिर्गौला प्रत्यारोपण गर्न आउनु हुने महान व्यक्तिहरु जसले मिर्गौला दान गरि पूर्ण जन्म दिनु भयो, उहाहरुलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछौ। आफ्नो मृगौला दान गरेर, तपाईंले एक व्यक्तिको सुखी जीवन बिताउन मद्दत गर्न सक्नुहुन्छ।  मृगौला प्रत्यारोपण सम्बन्धी सेवा तथा परामर्शको लागि आफ्नो विवरण आजनै नाम टिपाइहाल्नुहुन अनुरोध छ।       

विस्तृत जानकारीको लागि:
९८५१२२८०६३, +९७७-१-५२०१४९६, ५२०१६८१/८२, ५२०११८३४/३५/३६
#KIST #KISTMCTH 

This installment teaching hospital, which has been providing accessible and comfortable health of international level, has been successful for the first time in this year. Understanding the responsibility of kidney patients in the society, this installment is continuously being transplanted in the hospital. We would like to thank the great people who came to do kidney transplant with full trust in us who donated kidneys and gave a full birth. By donating your kidney, you can help a person live a happy life. Request you to enter your details today for kidney transplant service and consultation.

For details:

9851228063, + 977-1-5201496, 5201681/82 52011834/35/36 #KIST #KISTMCTH 

#KIST #KISTMCTH