मृगौला प्रत्यारोपण अब किस्ट अस्पतालमा पनि
बर्सौ देखि अन्तर्राष्ट्रियस्तरको सुलभ र सहज स्वास्थको उपलब्धता गराउदै आएको यस किष्ट मेडिकल अस्पतालले यसै वर्ष सफलता पुर्वक पहिलो पटक मिर्गौला प्रत्यारोपण गर्न सफल भएको छ।
हामी प्रति पूर्ण विश्वास गरि मिर्गौला प्रत्यारोपण गर्न आउनु भएकी १९ बर्सिय जिनु लक्सम (मिर्गौला ग्रहणकर्ता), मिर्गौला दान गरि पूर्ण जन्म दिनु हुने कर्मियानी लिम्बुनी (मिर्गौला दाता/ बिरामीको आमा) लाई धेरै धेरै धन्यवादका साथ सिग्र स्वास्थ लभको कामना गर्दछ।
साथै यस प्रत्यारोपण सफल पर्न विशेष योगदान दिनुहुने डा. नारायण भुषाल (Department of Surgery, Urology / Transplant Surgeon, Urologist) ,डा. सागर कुमार दुवाल श्रेष्ठ (Department of Medicine Nephrology / Transplant Nephrologist), Transplant Coordinator , Transplant Legal Committee.
साथै सम्पूर्ण ट्रान्सप्लान्ट टीमलाइ पनि हार्दिक शुभकामना व्यक्त गर्दछौ।
समाजमा रहेका मृगौला रोगीहरू प्रतिको दायित्व बुझी यस विषम परिस्थितिमा पनि किष्ट अस्पतालमा निरन्तर प्रत्यारोपण भइरहेको छ। सम्पूर्ण केभीड सम्बन्धी सुरक्षा मापदण्ड आपनाई सहज र सुलभ मृगौला प्रत्यारोपण सेवा प्रदान गर्ने हाम्रो प्रण अझै पनि कायम छ। मृगौला प्रत्यारोपण सम्बन्धी सेवा तथा परामर्शको लागि आफ्नो विवरण आजनै नाम टिपाइहाल्नुहुन अनुरोध छ।
विस्तृत जानकारीको लागि
९८५१०२२८०६३, +९७७-१-५२०१४९६, ५२०१६८१/८२,
५२०११८३४/३५/३६
News & Events
- Nepal Basic Life Support
- मृगौला प्रत्यारोपण अब किस्ट अस्पतालमा पनि
- Kidney failure can be prevented with appropriate access to basic diagnostics, early treatment, and healthy habits.
- मृगौला प्रत्यारोपण सम्बन्धी सेवा अब किस्ट अस्पतालमा पनि
- Gastro-Medicine तथा Gastro-Surgery
- Vaccine Program (खोप सेवा )
- Diabetes, Thyroid and Hormone Clinic
- Emergency Care Services